Logo

प्रभुले ल्यायो ४० प्रतिशत हकप्रद सेयर, पुस ८ गतेको साधारणसभामा पेश गर्दै

प्रभुले ल्यायो ४० प्रतिशत हकप्रद सेयर, पुस ८ गतेको साधारणसभामा पेश गर्दै


बिजखबर संवाददाता
27
Shares

प्रभु बैंकले आफ्ना सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको गत हप्ता वसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

बैंकले सो सम्बन्धमा आजैमात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । साथै बैंकले पुस ८ गते साधारण सभा समेत बोलाएको छ । उक्त साधारण सभामा बैंकले हकप्रद पारितको प्रस्ताव लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्