Logo

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश, कहिले पाउँछन् सेयरधनीले ?

ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश, कहिले पाउँछन् सेयरधनीले ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकका निर्णयले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्