Logo

सिटिजन्सको शाखा रहित सेवा बर्दियामा, व्यवसायीक प्रतिनिधिमा विकाश अधिकारी

सिटिजन्सको शाखा रहित सेवा बर्दियामा, व्यवसायीक प्रतिनिधिमा विकाश अधिकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले र्बिर्दयाको जमुनि गाविसमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ शुरु गरेको हो ।

शाखाको शाखा प्रमुख अरविन्द रेग्मीले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । जमुनि गाविसमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बिकाश अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ ।

प्रतिक्रिया दिनुहोस्