Logo

एनएमबि बैंकको दशैं अफर : बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट

एनएमबि बैंकको दशैं अफर : बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट



काठमाडों । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यासब्याक अर्थात अधिकतम ५ सय रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्