Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा संचालनमा ल्याएकोे हो । बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवाल ज्यूले नयाँ शाखाको उद्घाटन गरे ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL