काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिको बैठकले उनको कार्यकाल थपिदिने निर्णय गरेको हो ।
उनको कार्यकाल यदि भदौ ३१ गते सकिँदै थियो । उनको कार्यकाल असोज १ गतेदेखि लागू हुनेगरि ६ महिना थप गरिदिने निर्णय बैठकले गरेको हो ।