Logo

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकलाई एयर टिकटमा ८ प्रतिशत छुट

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकलाई एयर टिकटमा ८ प्रतिशत छुट



काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म सम्म छुट दिने गरी दुई निकायबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पं८ा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार, ५पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, श्री प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL