Logo

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त, भदौ २ गतेदेखि लागू हुने

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त, भदौ २ गतेदेखि लागू हुने



काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

२०८१ साउन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल निफ्राको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा सूर्यबहादुर तामाङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL