काठमाडौं । एभरेष्ट बैंकले एभरेष्टले पञ्जाव नेशनल बैंकका नायव महाप्रबन्धक सोमेश्वर सेठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
एके आहलुवालियाको कार्यकाल सकिएपछि उनलाई सो पदमा नियुक्त गरेको हो ।
एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ ।