Logo

सानिमा बैंकले कमायो २ अर्ब ३८ करोड रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक

सानिमा बैंकले कमायो २ अर्ब ३८ करोड रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक



काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा असारसम्म बैंकको नाफामा ८.७३ प्रतिशतले कमी आएको छ ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।

त्यस्तै, यस वर्ष बैंकको सञ्चालन नाफा भने घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७७ करोड रुपैयाँ रहेकोमा यस गत वर्ष यस्तो आम्दानी ३ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आवको तुलनामा ८.७३ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL