Logo

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, आजैदेखि जिम्मेवारी

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, आजैदेखि जिम्मेवारी



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल तोकिएका छन् । उनलाई सोमबार (आजै)देखि लागू हुनेगरी गभर्नरको कार्यालयले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

उनले अर्थशास्त्रमा एमफील र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । पौडेल हाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्