Logo

संचालक समितिबाट मौद्रिक नीति पारित, सवा १२ मा सार्वजनिक हुने

संचालक समितिबाट मौद्रिक नीति पारित, सवा १२ मा सार्वजनिक हुने



काठमाडौं । शुक्रबार सार्वजनिक हुने भनिएको चालु आर्थिक बर्ष २०८१/८२ मो मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेको छ । \

आजै बिहान बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकले आजै सवा १२ बजे केन्द्रीय बैंकको नवनिर्मित भवनबाट मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL