Logo

सनराइज बैंक र जेएमई रेमिटवीच सम्झौता, जापानकोबाट पठाएको पैसा बैंकमार्फत प्राप्त गर्न सकिने

सनराइज बैंक र जेएमई रेमिटवीच सम्झौता, जापानकोबाट पठाएको पैसा बैंकमार्फत प्राप्त गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेड र जेएमई रेमिट कम्पनीबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा सनराइज बैंक लिमिटेडको तर्फबाट नायव महाप्रवन्धक रविन नेपाल र जेएमई रेमिट कम्पनी प्रालिका कम्पनीका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरे ।

सम्झौतासंगैै जापानको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीले सनराइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्