Logo

सिद्धार्थ बैंकले दियो २५ प्रतिशत हकप्रद सेयर, विक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल

सिद्धार्थ बैंकले दियो २५ प्रतिशत हकप्रद सेयर, विक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ बैंकले २५ प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने भएको छ । बैंकले आफ्ना लगानीकर्ताका लागि तिहार अघि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

जस अनुसार सिद्धार्थ बैंकका ४ कित्ता हुने सेयर धनीले १ कित्ता हकप्रद सेयर पाउने छन् । बैंकले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद सेयर निस्काशन गरेको हो ।

हकप्रद पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । बैंकले कात्तिक ११ बिक्री खुला गरि मंसिर १५ गते बन्द भएको छ । जसको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । उक्त हकप्रद सिद्धार्थ बैंकका सबै शाखा, लक्ष्मी क्यापिटल र सिद्धार्थ क्यापिटल मार्फत आवेदन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्