Logo

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबिच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबिच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता



काठमाडौँ । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL