Logo

नेपाल बैंकमा ४७ जनाका लागि जागिर खुल्यो, १५ दिनभित्र आवेदन वुझाइसक्नु पर्ने

नेपाल बैंकमा ४७ जनाका लागि जागिर खुल्यो, १५ दिनभित्र आवेदन वुझाइसक्नु पर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल बैंकमा कनिष्ठ सहायक पदमा जागिर खुलेको छ । सो पदमा ४७ जनाका लागि जागिर खुलेको हो ।

सो पदमा जागिरका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ । आवेदन आगामी १५ दिनभित्र वुझाइसक्नु पर्ने बताइएको छ ।

बैंकले खुलातर्फ २६ जना, महिला ७, आदिवाशी र जनजाति ६ जना माग गरेको हो । त्यस्तै मधेसी ४, दलित २, अपांग १ र पिछडिएका क्षेत्रबाट १ कर्मचारी माग गरेको छ । परिक्षणकाल ६ महिनाका हुने छ ।

प्रतिक्रिया दिनुहोस्