Logo

रिलायबलको हायर पर्चेज कर्जामा विशेष योजना, चार पाङ्ग्रे सवारी खरिदमा सरल कर्जा

रिलायबलको हायर पर्चेज कर्जामा विशेष योजना, चार पाङ्ग्रे सवारी खरिदमा सरल कर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले चार चक्के सवारी साधन अर्थात् हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले अटो मेलालाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटरलगायत निजी तथा सार्वजनिक सवारीसाधन खरिदका लागि सरल रुपमा कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

त्यसका लागि बैंकले ९ प्रतिशत व्याज लिने छ । बैंकका १७ शाखाबाट कागजात पेश गरेको पाँच दिनभित्र कर्जा उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्