Logo

नेपाल एसबिआई बैंकको शाखा विस्तार, तनहुँको दुलगौंडामा ९७ औं शाखा सञ्चालनमा

नेपाल एसबिआई बैंकको शाखा विस्तार, तनहुँको दुलगौंडामा ९७ औं शाखा सञ्चालनमा



काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा ९७ औं शाखा दूलेगौडा, तनहूं, गण्डकी प्रदेशमा आफ्नो नयां शाखा सन्चालनमा ल्याएको छ ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरट अफिस रहेको बैंकले जनाएको छ । त्यस्तै, बैंकका १२१एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्