Logo

कृषि बैंक र एफ वन सफ्टबीच एसएमएस अलर्ट सम्झौता,१ हप्ताभित्र सेवा सञ्चालन

कृषि बैंक र एफ वन सफ्टबीच एसएमएस अलर्ट सम्झौता,१ हप्ताभित्र सेवा सञ्चालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एसएमएस मार्फत जानकारी दिने सेवा थप गरेको छ । बैंक र एफ वन सफ्ट प्रालिविच आज सो सम्वन्धी सम्झौता भएको हो ।

सम्झौतामा कृषि विकास बैंकका प्रमुख कार्यकारि अधिकृत लिलाप्रकाश सिटौला तथा एफ वन सफ्टका बिक्री तथा बजार निर्देशक विपुल ढकालले हस्ताक्षर गरे र्। भएको थियो । सम्झौतासँगै आगामी १ हप्तामा सो सेवा सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्