Logo

हिमालयन बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

हिमालयन बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली



काठमाडौं । हिमालयन बैंकले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, सो बैठकले २०८९र८० को वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही वित्तीय विवरणहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL