Logo

आजैदेखी लागुहुने गरी एनएमबी बैंकले घटायो ब्याजदर, मुद्दतीमा कति पाइन्छ ?

आजैदेखी लागुहुने गरी एनएमबी बैंकले घटायो ब्याजदर, मुद्दतीमा कति पाइन्छ ?



काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकका अनुसार नयाँ ब्याजदर घटेको छ । बैंकको घटेको ब्याजदर आज (मंसिर २५ गते) देखि लागु हुने जानकारी दिएको छ ।

बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा साे ब्याज दिने जनाएकाे छ । यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो ।

यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ । बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ७ प्रतिशत ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्