Logo

माछापुच्छ्रे बैंकबाट उपेन्द्र महतोले दिए राजिनामा, नयाँ अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकबाट उपेन्द्र महतोले दिए राजिनामा, नयाँ अध्यक्षमा रोशन केसी नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समिति अध्यक्षमा रोशन केसी नियुक्त भएका छन । बिहिबार बसेको संचालक समितिको ४९१औं बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको हो ।

यस अघि बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र प्रसाद महतो थिए । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, बाफियाको प्राबधान अनुसार अध्यक्ष पदबाट राजिनामा दिए पश्चात केसीलाई अध्यक्षमा नियुक्ती गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL