Logo

एनआईसी एशियाले घटायो ब्याजदर, कर्जा सस्तीएला ?

एनआईसी एशियाले घटायो ब्याजदर, कर्जा सस्तीएला ?



काठमाडौं । एनआइसी एशिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा भारी कटौती गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अब अधिकतम जम्मा ८.९६८ प्रतिशतमात्र ब्याज दिने भएको छ । त्यसैगरी, संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १५ वर्षसम्मको मुद्दति बचतमा ६.९६८ प्रतिशत ब्याज पाउने छन् । बैंकले बचत खातामा पनि अधिकतम ६.५८५ प्रतिशतमात्र ब्याज दिने जानकारी दिएको छ ।

यसले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ११.००३ प्रतिशत र संस्थागतमा ९.००३ प्रतिशत ब्याज दिंदै आएको छ । बचत खातामा भने ८.००३ प्रतिशतसम्म ब्याज दिएको छ । निक्षेपमा घटेपछि अब कर्जामा पनि ब्याजदर घट्नेछ । बेस रेटका आधारमा कर्जाको ब्याजदर पनि तल आउनेछ । नि

प्रतिक्रिया दिनुहोस्
MBL