Logo

यती डेभलपमेन्ट बैंकको नाफा साढे २ गुणाले बृद्धि, गत आवमा कमायो ३६ करोड

यती डेभलपमेन्ट बैंकको नाफा साढे २ गुणाले बृद्धि, गत आवमा कमायो ३६ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यती डेभलपमेण्ट बैंकले आर्थिक २०७२/७३ मा ३६ करोड २९ लाख

रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आव २०७०/७१ को तुलनामा साढे २ गुणाले बृद्धि बढी हो । बैंकले आव २०७०/७१ मा १३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको व्याज आम्दानीमा बृद्धि र खराव कर्जा उठौति बढेसँगै नाफामा बृद्धि भएको हो । अघिल्लो आवमा बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको ७ दशमलव ९१ प्रतिशत रहेकोमा गत आवमा त्यसलाई घटाएर ४ दशमलव १७ प्रतिशतमा झार्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL