Logo

एनएमबि बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग गर्ने

एनएमबि बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग गर्ने



काठमाडौं । एनएमबि बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहतका लाथि आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु। ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको हो । सहयोगले भूकम्प पीडितलाई राहत पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL