Logo

भूकम्प पीडितलाई प्राईम कमर्सियल बैंकको सहयोग, २५ लाख ५१ हजार दिने घोषणा

भूकम्प पीडितलाई प्राईम कमर्सियल बैंकको सहयोग, २५ लाख ५१ हजार दिने घोषणा



काठमाडौं । जाजरकोटका भूकम्प पीडितहरुका लागि प्राईम कमर्सियल बैंकले २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । कार्तिक १७ गते, शुक्रवार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति भएको छ ।

यो क्षेत्रका भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले उक्त रकम उपलब्ध गराउने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्