Logo

एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?



काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित नगद लाभांस १०.५३ प्रतिशत गरी कुल २०‌. ५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL