Logo

६ महिनापछि रावा बैंकले पायो कामु नावय सिइओ, बैंद्य र पाण्डे नियुक्त

६ महिनापछि रावा बैंकले पायो कामु नावय सिइओ, बैंद्य र पाण्डे नियुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले २ जनालाई कायम मुकायम नावय प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंक संचालक समितिको बिहिबार बसेको बैंठकले विष्णुप्रसाद बैद्य र भुपेन्द्र पाण्डेलाई कामु सिईओको जिम्मेवारी दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

बैंककमा विगत ६ महिना देखि रिक्त रहेको सो पदमा बिहिबारको बैठकले पूर्णता दिएको हो । हाल दुवै जनालाई कामुको जिम्मेवारी दिइएको र आगामी ३ महिनादेखि ६ महिना भित्रमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL