Logo

एसविआई बैंकको अध्यक्षमा सञ्चय कोषका प्रशासक आचार्य, बोर्ड बैंठकबाट चयन

एसविआई बैंकको अध्यक्षमा सञ्चय कोषका प्रशासक आचार्य, बोर्ड बैंठकबाट चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसविआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको ३ सय ९४ औं बोर्ड बैठकले आचार्यलाई अध्यक्ष पदमा चयन गरेको हो ।

यस अघि बैंकको अध्यक्ष रहेकी हसनादेवी शर्मा कोषबाट सेवा निबृत्त भएपछि प्रशासक आचार्य नै बैंक सञ्चालक समितिका अध्यक्ष भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्