Logo

राष्ट्र बैंकद्धारा नागरिक वचतपत्रको प्रमाणपत्र वितरण,नागरिकता र रसिदको प्रतिलिपी बुझाउनपर्ने

राष्ट्र बैंकद्धारा नागरिक वचतपत्रको प्रमाणपत्र वितरण,नागरिकता र रसिदको प्रतिलिपी बुझाउनपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि खुलाएको नागरिक वचतपत्रको प्रमाणपत्र आइतवारदेखि वितरण गरेको छ । राष्ट्र बैंकले २०७२ चैत २८ गते बचतपत्र निष्काशन गरेको थियो । जसअनुसार

आवेदन बुझाएको केन्द्रमा लगानीकर्ताले भौचरको अर्धकट्टी वा रसिद र नागरिकता प्रमाणपत्रको प्रतिलिपी बुझाएर प्रमाणपत्र लिन सक्ने बैंकले जानकारी दिएको छ । ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०७७ क निस्कासन गरिएको थियो।

८ प्रतिशत व्याजदरको ऋणपत्रमा लगानी गरेवापत लगानीकर्ताले ६– ६ महिनामा व्याज पाउने छन् भने ५ वर्षपछि साँवा फिर्ता हुने छ।

प्रतिक्रिया दिनुहोस्