Logo

निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कर्जाको ब्याजदर ११.५० प्रतिशत

निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कर्जाको ब्याजदर ११.५० प्रतिशत



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको र निफ्राले ऋणतर्फ न्यूनतम ११.५० प्रतिशतदेखि अधिकतम १४.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्