Logo

टुरिजमले किन्यो कालिञ्चोक डेभलपमेन्ट बैंक, आजै समझदारी पत्रमा हस्ताक्षर

टुरिजमले किन्यो कालिञ्चोक डेभलपमेन्ट बैंक, आजै समझदारी पत्रमा हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले कालिञ्चोक डेभलपमेन्ट बैंक एक्विजिशनका लागि समझदारी पत्रमा हस्ताक्ष गरेको छ । उक्त समझदारी पत्रमा टुरिजम् डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेल र कालिञ्चोक डेभलपमेन्टका अध्यक्ष बालकृष्ण सिवाकोटीले हस्ताक्षर गरेका हुन् ।

। यस अघि टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूिम विकास बैंकलाई समेत खरिद गर्नका समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडी बढाइसकेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजनासँगै टुरिमज्ले अन्य ख वर्गका बैंकलाई एक्विजिशन प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्