Logo

हिमालयन बैंकद्धारा १९ प्रतिशत लाभांश घोषणा, यस्तो छ बोनस र नगद प्रतिशत

हिमालयन बैंकद्धारा १९ प्रतिशत लाभांश घोषणा, यस्तो छ बोनस र नगद प्रतिशत



काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८र८९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरि ११.११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्