Logo

सानिमा बैंकको १८ औं वार्षिक साधारण सभा, लाभांश पारित

सानिमा बैंकको १८ औं वार्षिक साधारण सभा, लाभांश पारित



काठमाडौं । सानिमा बैंक लिमिटेडले साधारण सभा सम्पन्न भएको छ । आईतबार बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL