Logo

हिमालयन बैंकलाई एडिबिद्धारा ‘टिएससिएफपी अवार्ड २०२२ लिडिङ बैंक इन नेपाल’ प्रदान

हिमालयन बैंकलाई एडिबिद्धारा ‘टिएससिएफपी अवार्ड २०२२ लिडिङ बैंक इन नेपाल’ प्रदान



काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि) ले ‘टिएससिएफपी अवार्ड २०२२ लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ ।

एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रर्वद्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६ मा सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL