Logo

सिटी र ओम फाइनान्स मिलेर ओम डेभलपमेन्ट बैंक,काठमाडौं फाइनान्स र गोर्खा मर्जरपछि गोर्खाज फाइनान्स

सिटी र ओम फाइनान्स मिलेर ओम डेभलपमेन्ट बैंक,काठमाडौं फाइनान्स र गोर्खा मर्जरपछि गोर्खाज फाइनान्स


बिजखबर संवाददाता
0
Shares

सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मर्जपछि ओम डेभलपमेन्ट बैंकको नामबाट कारोबार शूरु गर्ने भएका छन्। नया बनेको बैंकले चैत २२ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

गाभिएपछि बैंकको केन्द्रिय कार्यालय चिप्लेढुंगा पोखरामा हुने बताइएको छ। त्यस्तै मर्जपछि दुवै संस्थाको तनहुको दमौलीमा रहेको शाखा पनि गाभिने छ ।

अन्य स्थानमा रहेका शाखा यथावत नै रहने बताइएको छ ।

त्यसैगरी काठमाडौं फाइनान्स र गोर्खा डेभलपमेन्ट बैंक मर्जर भएपछि गोर्खाज फाइनान्सको नामबाट कारोबार हुने भएको छ । गोर्खाज फाइनान्सले चैत २८ गतेबाट एकीकृत कारोबार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL