Logo

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच समझदारी, बैंकका ग्राहकले छुट पाउने

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच समझदारी, बैंकका ग्राहकले छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित एपोलो डाइग्नोेस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एपोलोका विभिन्न स्वास्थ्य सम्बन्धी जाँच र हेल्थ प्याकेजहरुमा १५५ सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL