Logo

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता, बैंकका ग्राहकले छुट पाउने

कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता, बैंकका ग्राहकले छुट पाउने



काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपाल ल्याब हाउससँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सो सम्झौता–पत्रमा कुमारी बैंकका मार्केङ्ग प्रमुख नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका तर्फबाट प्रबन्ध निर्देशक बिदुर प्रसाद वस्तीले हस्ताक्षर गरे ।

उक्त सम्झौता–पत्र अनुसार नेपाल ल्याब हाउसका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL