Logo

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खाता, मासिक भुक्तानी हुने गरी ८.०३ % को वार्षिक ब्याजदर

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खाता, मासिक भुक्तानी हुने गरी ८.०३ % को वार्षिक ब्याजदर



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकवर्गको चाहना अनुरुप वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुमाझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।

आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले निम्न सुविधाहरु प्राप्त गर्नेछन :

मासिक ब्याज भुक्तानी
प्रायोरिटि बैंकिङ सेवा
लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षको लागि)

पहिलो वर्ष निशुल्क
-डेबिट कार्ड
-मोबाईल बैंकिङ एसएमएस अलर्ट सेवा
-इन्टरनेट बैंकिङ
-युएनओ क्रेडिट कार्ड
-डिम्याट र मेरो सेयर र सिआस्वा
-प्रिपेड युएसडी ई कम कार्ड
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने छ

प्रतिक्रिया दिनुहोस्
MBL