Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार १२.५% को विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गरी सो सुविधा ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL