Logo

नेरुडे लघुवित्तले जारी गर्यो २ः१हकप्रद सेयर,विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट

नेरुडे लघुवित्तले जारी गर्यो २ः१हकप्रद सेयर,विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेरुडे लघुवित्तले आफ्ना सेयरधनीका लागि २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गरेको छ ।

कम्पनीले ९ लाख कित्ता सेयर निश्काशनका लागि एनसिएम मर्चेनट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको बताएको छ ।

हालै एक कार्यक्रमबीच नेरुडेका प्रवन्ध संचालक मणिकुमार अज्र्याल र एनसिएमका प्रवन्ध संचालक विजयलाल श्रेष्ठले सम्झौतपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL