Logo

तहुँमा एनविआइले गर्यो वित्तीय साक्षरता कार्यक्रम, वित्तिय समावेशिता बढाउने उद्देश्य

तहुँमा एनविआइले गर्यो वित्तीय साक्षरता कार्यक्रम, वित्तिय समावेशिता बढाउने उद्देश्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबिआई) ले तनहुँको जामुनेमा वित्तीय साक्षरता सचेतनाकार्यक्रम सञ्चालन गरको छ । कार्यक्रममा विभिन्न समूहका गरी ४५ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता कार्यक्रमको पहुँच बढी भन्दा बढी युवावर्ग, ग्रामीण भेगका गृहिणी महिलाहरु, विप्रेषणमा आश्रित परिवारसम्म पुर्याइ वित्तीय सेवा लिन अभिप्रेरित गरि वित्तीय समावेशिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रमको सुरुवातले आर्थिक स्तर न्यून रहेका समुदायहरुलाई बचत गर्ने बानी बसाल्नुका साथै वित्तीय योजनाको महत्वको वारेमा बुभ्mन सहयोग पु¥याएको बताइएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणहरुलाई वित्तीय सेवामा पहुँच पु¥याउने अभिप्रायले देशका विभिन्न स्थानमा आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL