Logo

भारतिय केन्द्रिय बैंकको अहिलेसम्मकै ठूलो गल्ती, सिल्भर सेक्युरिटी प्रयोग नगरी ३० करोड भारु छापियो

भारतिय केन्द्रिय बैंकको अहिलेसम्मकै ठूलो गल्ती, सिल्भर सेक्युरिटी प्रयोग नगरी ३० करोड भारु छापियो


बिजखबर संवाददाता
0
Shares

भारतको केन्द्रिय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ले ३० करोड भारु बराबरका गलत नोट छापेको छ । बैंकले हालै निस्कान गरेको सो रकम बराबरका १ हजारका नोटमा गल्ती पत्ता लागेको हो ।

नोटमा प्रयोग हुने ‘सिल्भर सेक्युरिटी’ बिनानै बजारमा ल्याइए पछि आरबिआइले गल्ती स्विकार गरेको हो । आरबिआइको इतिहासमै यसलाई सबै भन्दा ठूलो गल्तिका रुपमा हेरिएको छ ।

यद्यपि छापिएका नोट मध्ये १० करोड भारु मात्र बजारमा पुगेको छ । बाकी रकम बैंकसंग छ । बजारमा पुगेका तेस्ता नोटलाइ सटही गर्न बैंकले आग्रह गरेको छ । ती सबै नोटलाई जलाउने निर्णयमा बैन्क पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL