Logo

राष्ट्रिय वाणिज्य बैंकमा सीईओ खाली, नयाँ सीईओ खोजिँदै

राष्ट्रिय वाणिज्य बैंकमा सीईओ खाली, नयाँ सीईओ खोजिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खाली भएको छ । तत्काल सीईओ कृष्णप्रसाद शर्माको ४ वर्षे कार्यकाल सकिएपछि सो पद खाली भएको छ । उनको हिजोबाट पदावधि सकिएको हो ।

सीईओ पद खाली भएसँगै नयाँ सीईओ नियुक्तीका लागि आवेदन माग गर्न लागिएको बैंक स्रोतले जानकारी दिएको छ । सरकारी स्वामित्वमा संचालित सो बैंकमा अर्थ मन्त्रालयको निगरानीमा सिइओ नियुक्ती हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL