Logo

सानिमा बैंकको सेवा विस्तार, काठमाडौँको गोकर्णेश्वरमा बैकिङ सेवा शुरु

सानिमा बैंकको सेवा विस्तार, काठमाडौँको गोकर्णेश्वरमा बैकिङ सेवा शुरु



काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसले गरेका हुन ।

समुद्घाटन् समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सवल अनि विश्वसनीय  बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL