Logo

आजबाट एनसीसी बैंकको कामु सीईओमा अर्याल, श्रेष्ठले लिए विदा

आजबाट एनसीसी बैंकको कामु सीईओमा अर्याल, श्रेष्ठले लिए विदा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याललाई नियुक्त गरिएको छ । तत्कानिल सीईओ अमृतचरण श्रेष्ठको चार बर्षे कार्यकाल सकिएपछि उनलाई कामु दिइएको हो । उनी बैंकमा नायव महाप्रवन्धक पदमा कार्यरत थिए ।

तत्कालिन सीईओ श्रेष्ठको हिजोबाट पदावधि सकिएको हो । आजबाट अर्यालले कामुको जिम्मेवारी सम्हाल्ने छन् ।

साथै व्यवस्थापन समितिले बैंकको प्रवक्तामा सहायक महाप्रवन्धक वन्दना पाठक तथा कम्पनी सचिवमा सहायक प्रवन्धक कपिल ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL