Logo

कुमारी बैंकका ३ नयाँ शाखा, तीनवटा प्रदेशमा थप शाखा विस्तार

कुमारी बैंकका ३ नयाँ शाखा, तीनवटा प्रदेशमा थप शाखा विस्तार



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ ।

प्रदेश १ को सुनसरी स्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्ज स्थित प्रतिमा चोक शाखा र गण्डकी प्रदेश कास्की स्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्