Logo

२ अर्वको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक, चालु आवको ३१औं रिपो

२ अर्वको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक, चालु आवको ३१औं रिपो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता २ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा भएको लगानी योग्य पुँजीको पर्याप्तता (अधीक तरलता) व्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।

बैंकले पुस १६ गते बिहीबार रिभर्स रिपो जारी गरी उठाइएको पुस २२ गते फिर्ता गर्ने जानकारी दिएको छ ।

अव जारी गर्न लागेको रिभर्स रिपो चालू आर्थिक वर्षमा राष्ट्र बैंकले जारी गरेको ३१औं रिभर्स रिपो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL