Logo

मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा, शाखा संख्या १८५ पुग्यो

मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा, शाखा संख्या १८५ पुग्यो



काठमाडौं । मेगा बैंकले बारा जिल्लाको जीतपुरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५ औं शाखा हो ।

मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्