Logo

प्रभु मनि ट्रान्सफर र सनराइजबीच रेमिट्यान्स सम्झौता, दुवै पक्षका ग्राहक लाभान्वित हुने दावी

प्रभु मनि ट्रान्सफर र सनराइजबीच रेमिट्यान्स सम्झौता, दुवै पक्षका ग्राहक लाभान्वित हुने दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्स्फर र सनराइज बैंकबीच रेमिटेन्स सम्झौता भएको छ ।

शुक्रवार सनराइज बैंकको प्रधान कार्यालयमा भएको सम्झौतामा प्रभु मनि ट्रान्स्फरका नायव महाप्रबन्धक रामेश्वर सापकोटा र सनराइज बैंकका सहायक महाप्रबन्धक रविन नेपालले हस्ताक्षर गरे ।

सनराइज बैककोे देशभर ५३ वटा शाखा, १ एक्स्टेन्सन काउन्टर तथा ६४ ओटा एटिएम रहेका छन ।

यससँगै सनराइज बैकंको सवै काउन्टरबाट प्रभु मनी ट्रान्स्फरका ग्राहकले सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै प्रभु मनी ट्रान्स्फरका कुनै पनि एजेन्टमार्फत बैंकमा रहेका खातामा सिधै रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्